मानव शरीरमा कुल तौंलको करिब ७० प्रतिशत तरल प्रदार्थ रहेको हुन्छ ।
साधारतया हाम्रो शरीरको तापक्रम ९८ डिग्री सेन्टिग्रड हुनेगर्दछ तर हामि निदाएको बेला लगभग एक डिग्री कम हुन्छ ।
तपाईको रगत समुह के हो ? के मेरो ए पोजेटिभ हो है साथिहरु । मानव शरीरमा चार प्रकारमा रक्त समुह हुन्छन् र तिनिहरुका पनि पोजेटिभ र नेगेटिभ गरि विभाजन गरिएको हुन्छ । अब म तपाईहरु लाई रोचक जानकारी दिन्छु है विश्वका ४६ प्रतिशत व्यक्तिहरुको रगत ‘ओ’ समुहको रहेको छ ।
तपाईहरु सबैले २० बर्ष पुगेका अधिकाशं पुरुषहरुको द्राही जुंगा आएको पक्कै देख्नुभएको होला । द्राही जुंगा आउने भनेको ‘होल’ नामक हर्मोनको कारणले हो । यो हर्मोन पुरुषमा मात्र हुन्छ । महिलाहरुमा ‘होल’ नामक हर्मोनको साटो ‘एस्ट्रोजन’ नामक हर्मोन हुन्छ, जसले दाह्री जुंगा उम्रन दिँदैन ।
हाम्रो शरीरको सबभन्दा लामो शिरा ‘तल्लो भेनाकाभा’ (Inferior Venacava) हो । त्यसले मुटुभन्दा तलका अंगहरु र मुटु स्वयंमा रगत प्रवाह गर्छ ।
मानव शरीरको सबै भन्दा बलियो मांसपेशी जिब्रो हो ।
विभिन्न समयमा मासिसहरु बेहोश कुराहरु सुन्नु भएको होला । मानव शरीरमा मस्तिष्कमा हावश्यक मात्रामा रगतको प्रवाह हुन नसकेकोे बेलामा मानिसहरु बेहोश हुने गर्दछन् ।
हाम्रो जिब्रोमा लगभग ३००० वटा स्वाद कोशीकाहरु हुनु गर्दछ ।
मान्छेको नङ्ग एक दिनमा अधिकतम ०.१ मि.मि. बढ्दछ। खुट्टाका औंलाहरुको तुलनामा हातका औंलाहरुमा छिटो छिटो नङ्ग बढ्ने गर्दछ । गर्भ भित्ररहेको शिशुमा मृगौला बाट रगतको निमार्ण हुने गर्दछ । तर जन्मे पछि भने हाडभित्रको मासी (Bone Marrow) बाट रगत निर्माण हुन्छ ।
हाम्रो शरीरको सबै भागमा रगतको प्रवाह भएता पनि आँखाको कोर्निया र लेन्समा रगतको प्रवाह हुँदैन ।
मानव मस्तिष्कमा लगभग ३० अर्ब स्नायु कोशिकाहरु रहेका हुन्छन ।
पुरुषको मस्तिष्कको सरदर वजन १३८० ग्राम रहेको हुन्छ भने महिलाको १२५० ग्रामको रहेको हुन्छ ।
साधारण तया हामिले निन्द्राको समय बाहेक करिब आघा घण्टा आँखा बन्द गरेका हुन्छौं । साधारण स्वास्थ्य मानिसहरुले प्रति ६ सेकेण्डमा एक पटक आँखा झिमिक्क गर्छन् ।
मान्छे जन्मेर ७ वर्ष पुग्दासम्म उसको मुटुले लगभग २७० करोड पटक ढुक ढुक गरिसकेको हुन्छ ।
भर्खर जन्मेको शिशु रोए पनि आँखाबाट आँशु आउँदैन । यसो हुनुको कारण के हो भन्ने त्यतिबेलासम्म शिशुको अश्रुग्रन्थी (आँशु उत्पादन गर्ने ग्रन्थी) विकसित भएको हुँदैन ।
एक जना वयस्क मान्छेको शरीरमा रक्तनलीहरुको कुल लम्बाई करिव १ लाख किलोमिटर हुन्छ ।
औसत मान्छेले आफ्नो जिन्दगीको करीब २० वर्ष समय निदाएर बिताएको हुन्छ ।