सोमबार ०८ पुस, २०८१

नेपाली समय

यदि म मेयर/ अध्यक्ष हुन्थे भने

यदि म मेयर/ अध्यक्ष हुन्थे भने

विश्व महामारीका रुपमा फैलिरहेको कोरोना भाइरस ‘कोभिड-१९’को दु:खद् घडीमा महामारीबाट प्रभावित हुने बालबालिकाका मुद्दालाई ध्यानमा राख्दै अगाडि बढ्ने थिएँ  ।जस्तै :-

१. बालबालिकालाई स्वास्थ्य सेवामा प्राथमिकता दिन्थे ।

२. पढाइमा बालवालिकालाई संलग्न बनाउन नगर भरी नि:शुल्क र भरपर्दो ईन्टरनेट सेवा सुरु गर्ने थिएँ ।

३. संक्रमण भएका बालबालिकालाई सुरक्षित र बालमैत्री क्वारेन्टाइनको व्यवस्था गर्ने थिएँ ।

४. बाल अधिकारको सुनिश्चितता गराउन सधैं खटिने थिएँ ।

५. बाल हिंसा र बाल दुर्व्यवहारबाट जोगिन र जोगाउन बालबालिकाहरुलाई अनलाईन मार्फत थप सशक्त बनाउने थिएँ ।

नाम : नेलिशाा गिरी

ठेगाना :बाकेँ जिल्ला

सम्पादकीय नोट :कन्सोटियम नेपालले बालबालिका भित्र रहेको क्षमतामा उजागर गर्ने उद्देश्यले सञ्चालन गरेको “यदि म मेयर/ अध्यक्ष हुन्थे भने” अभियानमा बाल आवाज (बालमैत्री डिजिटल पत्रिका) ले सञ्चार सहयोगीको भूमिका निर्वाह गरेको छ ।