विश्व भर महामारीको रुपमा फैलिएको काेभिड-१९ काे विषम् परिस्थितिमा म बालबालिकाकाे समस्या तथा उनिहरुकाे कठिनाइलाई सहज बनाई सामान्य जीवन बनाउन निम्न काम गर्थें :
१. बालबालिकाको स्वास्थ्यमा ध्यान दिने र समस्यालाई सहज रुपले र बालमैत्रि वातावरण सिर्जना गरि समाधान गर्दथेँ ।
२. काेभिड संक्रमित बालबालिकाहरुलाई बालमैत्रि क्वारेन्टाइन काे राम्रो व्यवस्था र त्यहाँ मनाेरञ्जनकाे लागि विभिन्न खेल समाग्रिहरुकाे व्यवस्था गर्दथेँ ।
३. बालबालिकाकाे अधिकार र उनिहरुकाे सुरक्षाकोलागि हरदम खटिरहने, आत्माबल सदा मजबुत राख्ने खालका कामहरु गर्दथेँ ।
४. विद्यालयसँगकाे समन्वयमा अनलाइन कक्षाहरु निशुल्क संचालन गर्दथेँ ।
नाम: स्वस्तिका बख्रेल ठेगाना: सिन्धुलि
सम्पादकीय नोट :कन्सोटियम नेपालले बालबालिका भित्र रहेको क्षमतामा उजागर गर्ने उद्देश्यले सञ्चालन गरेको “यदि म मेयर/ अध्यक्ष हुन्थे भने” अभियानमा बाल आवाज (बालमैत्री डिजिटल पत्रिका) ले सञ्चार सहयोगीको भूमिका निर्वाह गरेको छ ।